केशब कटुवाल, दुबई – आज भोलि परदेशी भुमिमा कर्म गर्ने नेपाली कलाकार दिनानु दिन बड्दै गएको देख्न पाहिन्छ देशमा राम्रो रोजगारको सिर्जना नहुनु,अवसर नपाउनु र आफ्नो लाइ मात्र जोजगार दिलाउने प्रबित्रीले देशमानै केहि गर्छु र केहि बन्नु भन्ने तमाम युवा वर्ग बिदेशिन बाध्य भएको छ । विदेशिए नि आफ्नो सपना मनमा पालेर परदेशमा नै आबसर खोजेर अहिले कलाकार बन्नेहरु को कमि नि छैन ।
यो प्रसंग लामो समय देखि परदेशमा बस्दै नेपाली गीत संगीत लगाएत भिबिन्न विधामा आफुलाइ परचित पर्दै आउनु भएका एक बहु प्रतिभासाली कलाकार सबिन आले अहिले कर्म थलोमा नै बसेर नेपाली म्युजिक भिडियो सगै लघु फिल्म बनाउन निकै ब्यस्त देखिनु हुन्छ। हिजो मात्र उहा निर्देशित लघु फिल्म “दुर्गेको लोकसेवा”रोशनको पिरती भाग -२ सार्वजनिक भएको छ । जसमा देशका समसमुहिक कुराला राम्रो सग उठान गरिएको पाहिन्छ भने तेही समाजमा बड्दै गएको बिकृति विसंगतिलाइ कसरि सुधार गर्ने भन्ने कथामा बढीरहेको छ र यस फिल्ममा कथाकार तथा निर्देशक भन्नु हुन्छ हामी अझै केहि भाग अगाडी सम्म जाने र समाजका र परदेशको यथार्त कथा बस्तु दर्सक सामु पस्किने जमर्को गर्दै छौ र सम्पूर्णको साथ पाउने आशा बादी भएको भन्नु भयो ।
यो फिल्म दि एबी प्रिजेन्ट नेपाल च्यानल बाट आएको छ भने यसको सम्पादन पनि सबिन आलेले नै गर्नु भएको छ र पहिलो भाग देखि दोस्रो भाग सम्म आउदा कलाकारहरु केहि परिबर्तन भएको पाहिन्छ ।अहिले हामी ले देख्न सक्छौ गणेश बोहोरा,मुकेश राई,सालीनी नेपाल,हरि कार्की,बिकाश कुँवर ,उर्मिला लिम्बु ,सरु लिम्बु ,सम्राट देउजा,टिकाराम कुँवर ,सरिता न्यौपाने र बिनोद कुँवर कलाकारहरु राम्रो अभिनय गर्नु भएको छ ।
बाँकि फिल्म मा हेरौ –
प्रकाशित मिति July 18, 2019