कालीप्रसाद बास्कोटालाई फेरी  संगीत चोरीको आरोप (भिडियोसहित)

काठमाडौं -:  प्रसिद्ध गायक तथा संगीतकार कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप लागेको छ । भर्खरै सार्वजनिक गरेको उनको गित ‘समाचार’मा संगीत चोरीको आरोप लागेको हो ।

हेटौडाका गायक तथा संगीतकार बिक्की महतले गीत चोरीको आरोप लगाउँदै प्रहरीमा निवेदन दिएका छन् । उनले दश महिना अगाडि रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको छ ‘।

fir against kali prasad baskota from bikki mahat

महतले प्रतिलिपी अधिकार अन्तर्गत प्रहरीमा मुद्दा दायर गरेका हुन् । उनले प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पनि निवेदन दिएका छन् ‘।

संगीत चाेरीकाे आरोप लागेकाे गीत ‘समाचार’मा नेपाल आईडलबाट चर्चित भएका सुमित पाठकले स्वर दिएका छन् । गीतको शब्द र संगीत बास्कोटाको छ ।

यस्तो छ संगीत मिलेको गीत-: 

प्रकाशित मिति July 17, 2019
Loading...