चर्चित गायिका अन्जु पन्त र नव गायक सम्सेरको “तिम्रो मायाको कसम” सार्वजनिक! बिक्रम र सिल्पा अभिनित

केशब कटुवाल दुबई – लामो समय परदेशी जीवन बिताउन विभिन्न कारणले बाध्य भएका नब गायक सम्सेर लामा रुम्बाको पहिलो गीत ” तिम्रो मायाको कसम” सार्वजनिक भएको छ । परदेशमा हुदा नि गीत संगीत सग अतिनै नजिक रहेका लामा भिबिन्न खाले सांगीतिक कार्यक्रममा सहभागी बन्ने गरेका थिए ।


उक्त गीतमा चर्चित गायिका अन्जु पन्त र नव गायक सम्सेर लामा रुम्बाको आवाजमा असजिएक ओछ र चर्चित गितकार तथा सङ्गितकार सन्तोष के सिको संगीत रहेको छ भने गीतको शब्द प्रकाश धिताल को रहेको छ ।जस्लाई निर्देशन गरेका छन क्रन्ती के सि ले भने यस्लाई छायांकन गरेका छन अजय रेग्मीले सम्पादक क्रन्ती के शि कै रहेको छ भने चर्चित मोडल दोय बिक्रम बुढाथोकी र शिल्पा पोख्रेलको बेजोड अभिनय रहेकोछ !
गुल्मी बाट गित सङ्गितलाई अङ्गालेका सन्तोष के सि अहिले काड्मान्डौका बासिन्दा बनेका छन बढो मिहिनेती र लगन्शिल सन्तोष के सि हरेक गित मन छिने ल्याउने गरेका छन लोक, आधुनिक मौलिकता झल्कने गित उनको जादुमय कलामा घुम्ने गर्छन !

भिडियो हेर्न होला

प्रकाशित मिति May 20, 2019
Loading...