काँक्रो खाँदा पत्थरी हुने सम्भावना कम, यस्ता छन् अन्य फाइदा !

काँक्रोमा ९० प्रतिशत पानी हुने भएकाले काँक्रो खानु स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।  काँक्रोमा पाइने क्याल्सियम, फोस्फोरस, सोडियम तथा म्यग्रसियमले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ‘।

काँक्रोको फाइदा यस्ता छन् 

मोटोपना कम गर्छ |

–पाचन प्रणाली राम्रो बनाउँछ |

–छाला सुन्दर बनाउँछ |

–शरीरमा पानीको कमी हुन दिँदैन |

– मधुमेह तथा कोलेस्ट्रोर हुन दिँदैन |

–कपाल स्वस्थ र लामो बनाउँछ |

–काँक्राले भिटामिन सी को परिपूर्ती पूरा गर्छ |

–नियमित रुपमा काँक्रो खाँने व्यक्तिलाई पत्थरी हुने सम्भावना कम हुन्छ|

–काँक्रोले रगत र मूत्रलाई सफा बनाउने काम गर्छ ।’

प्रकाशित मिति July 17, 2019
Loading...