भोलिको मलेसियासँगको दोश्रो ट्वान्टी ट्वान्टी खेलका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कालो पट्टि बाँधेर खेल्ने – पारश खड्का

दुबई – मलेसिया विरुद्धको पहिलो टी २० आई खेलमा नेपाल विजयी भएकाे छ । दुई खेलको सिरिज अन्तर्गत शनिवार किनरारा ओभलमा भइरहेको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएकाे हाे । मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियाे ।

भोलिको मलेसियासँगको दोश्रो ट्वान्टी ट्वान्टी खेलका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कालो पट्टि बाँधेर खेल्ने भएको छ ।नेपालमा गएको बाढीमा ज्यान गुमाउनेहरुको स्मृतीमा नेपाली टोलीले कालो पट्टि बाँधेर खेल्ने निर्णय गरेको हो । “Paras Khadka says “, ‘नेपालमा लगातार परेको वर्षाका कारण धेरै जनधनको क्षेती भएकाले हामीहरुले भोलीको खेलमा कालो पट्टि बाँधेर खेल्ने निर्णय लिएका छौं ।

हाम्रो तर्फा बाटनि सम्पूर्ण खेली लाइ हार्दिक सुभकामना छ भने देशमा परेको यो अविरल वर्षाका कारण जीवन गुमाउने सबै मृत आत्मा प्रति भब पूर्ण शर्दान्जलि अर्पण गर्दै घाइते हरुको सिग्र स्वस्थ लाभको कामना गर्दा छौ ।

प्रकाशित मिति July 13, 2019
Loading...