पुश्कल शर्माको तीज गीत ‘नक्कले’ सार्वजनिक!भिडियो सहित !

काठमाडौं २७ असार -: लोकप्रिय गाय पुश्कल शर्माको यो बर्षको तीज गीत आज सार्बजनिक भएको छ ।

माया प्रेममा आधारीत सो अल्लारे बोलको गीतको सबै पक्ष निकै उत्कृष्ट रहेको छ । यस अगाडिको बर्षहरुमा समेत शर्माका गीतले सबैको मन जितेका थिए । यो गीतलाइ पनि सबैले मन पराइदिने मा आफु आशावादी रहेको बताउनु भयो ‘।

पुश्कल शर्मा देबी घर्ती र शान्ता शाहीको आवाज रहेको सो गीतमा पुश्कल शर्मा,सारीका केसी, सरापे र फुलन्देको आमाको अभिनय रहेको सो गीतलाइ काजिश श्रेष्ठले निर्देश गरेका छन ‘।

गीतको पुरै भिडियो हेर्नुस् अनि शेयर गर्नुहोस -:

प्रकाशित मिति July 13, 2019
Loading...