पुष्पा खड्का र सृष्टि खड्काको नयाँ गीत “आउन माया” सार्वजनिक भिडियो सहित

काठमाडौ गायिका तथा मिडियाकर्मी योजना पुरी र बिरेन्द्र श्रेष्ठको “आउन माया” गीतको भिडियो सार्वजनिक भएको छ। पुष्पा खड्का र सृष्टि खड्कालाई फिचर्ड गरीएको उक्त गीतलाई दिपक शर्माले संगीत गरेका हुन। गीतमा सुरेन्द्र बस्यालको कोरियोग्राफि रहेको छ ।

गीतलाई निशन कशयापले निर्देशन गरेका हुन गीतमा राजकुमारीको मन भित्रको भित्रि ईछालाई प्रस्तुत गर्न खोजिएको छ ।

जसमा दरबारको कथालाई देखाईएको छ गीतमा राजकुमारी सृष्टिको मायामा पुष्पाको एकोहोरो प्रेम देखाउँन खोजिएको छ। हाम्रा सहकर्मी आश गुरुङलाइ वैवाहिक जिवनको हार्दिक बधाइ सहित शुभकामना चर्चित युवा नेता नर बहादुर कार्की रिहा चर्चित नेपाली फिल्म मालिका का निर्माता समेत हुन चर्चित युवा नेता तथा जिवन प्रशिक्षक नर बहादुर कार्कीलाई प्रहरीले रिहाई गरेको छ।

हेर्नुहोस् भिडियो-: 

प्रकाशित मिति July 9, 2019
Loading...