पप्पु र सिटिसिईले कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने!

काठमाण्डौँ : ‘अब सिटिसिई र पप्पु कन्सट्रक्सनले कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएको छ । सरकारले हालै संसोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठेक्का प्रक्रियामा सहभागी नबनाउने नियम बनाएसँगै यी दुई कम्पनीले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् ‘।

‘राम्रो काम नगरेको आरोपमा यी दुवै कम्पनीको मुद्दा अदालतमा विचाराधीन छ’ ।’कालिका र पप्पुजस्तै अदालतमा मुद्दा परेका अन्य कम्पनीले पनि ‘अब ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।’यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ‘।

प्रकाशित मिति May 20, 2019
Loading...