संसारलाई रुवाउने याे तस्बिर सामाजिक संन्जालमा अझै भाईरल! एक पटक अवश्य पढ्नुहाेला!
संसारको सबैभन्दा महान सम्बन्ध आमा नै हाे। आमाको महिमा कत्तिसम्म अपरम्मपार हुन्छ यसको सायद हरेक सन्ताहरुलाई थाहा नै हुन्छ।आमालाई भगवान भन्दा पनि माथिको रुप मानिन्छ ।
हामीले यस्ताे भन्दै गर्दा गर्भमा हत्या भएको बच्चाहरुको कुरा भएकाे छैन। आमाले सन्तान जन्माएर खोलामा फ्यालेको वा फोहोरको डस्बीनमा फालेको कुराहरु बाकि नै छन्।
जुन बच्चाले सुन्दर संसार देख्न र महसुस गर्न पाएन उसले आमा याद गर्छ भन्ने त कल्पनासम्म पनि गर्नु उचित हुन्। यो मानविय कुरा मात्रै होईन हरेक प्राणीमा यो कुरा लागु हुने गर्छ।
अहिले एक तस्विर सामाजिक सन्जालमा निकै चर्चामा आहिरहेकाे छ । यसमा देख्न सकिन्छ कि बाख्राले आफ्नो बच्चा (पाठी) लाई दुध खुवाईरहेको देख्न सकिन्छ । त्यसको विपरितमा बसेर एकसानो बच्चा एकदमै चासोको साथ त्यो हेरिरहेको देखिन्छ।
यो पनि हेर्नु होला-:
प्रकाशित मिति July 9, 2019