भूकम्पले काठमाडौँ हल्लाएपछि अर्जुन क्षेत्री!

शनिबार अपराह्न करिब सवाँ ४ बजेतिर काठमाडौँ उपत्यकाको भक्तपुर सल्लाघारी आसपास केन्द्रबिन्दु भएर। ४.६ रेक्टरस्केलको भूकम्पको शक्तिशाली धक्का महशुस भयो । फेसबुक वालभरी ठूलै हल्लीखल्ली मच्चाउने स्टाटसहरुको बाडी नै आयो ।

भूकम्पको समाचारले फेसबुक लगायत सामाजिक सञ्जालको न्यूज फिड भरियो । केही मिनेट त काठमाडौँ उपत्यका आसपासका केही ठाउँका मानिसहरु सडकमा निस्किए भन्ने सम्म शीर्षकका समाचारहरु आए । करिब भूकम्पको हल्ला बिस्तारै सेलाउदैँ गएको छ ।

यसैबीच, देशमा गत जेठ महिनाको अन्तिम साता महाभूकम्प आउँछ भन्दैँ जनतालाई त्रसित पार्ने कथित युवा ज्योतिषी अर्जुन क्षेत्रीको नाममा विभिन्न ट्रोल बनिरहेका छन् ।

अर्जुन क्षेत्रीको नाममा बनेका केही ट्रोलहरु यस्ता छन:

 

प्रकाशित मिति July 6, 2019
Loading...