काठमाडौं । काठमाडौंमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । शनिबार दिउँसो ४ बजेर १५ मिनेटको आसपासका भूकम्पको कडा धक्का महसुस गरिएको हो । भूकम्पले हल्लाएपछि राजधानीवासीहरु सडकमा गएका छन् ।
स्थानीयवासीको एकछिन भागाभाग भएको थियो । भूकम्पको केन्द्रविन्दु कहाँ हो भन्ने विषयमा केहि जानकारी प्राप्त भएको छैन । बिस्तृत बिबरण आउन बाँकी छ ।

प्रकाशित मिति July 6, 2019
Loading...