उर्लावारी नगरपालिका वडा नं. ३ मा बेवारिसे लास फेला! परिचय खुल्न नसकेको ले सक्दो सेयर गर्दिनु होला !
अाज मिति २०७६/०३/१९ गते बिहान उर्लावारी नगरपालिका वडा नं. ३ सुनझोडा स्थित फलैचामा एक जना अपरिचित ब्यक्ति मृत फेला परेको हुँदा चिन्नुहुने महानुभावहरुले इलाका प्रहरी कार्यालय उर्लावारी मोरङमा वा मो नं. ९८५२०९११४८ / ९८५२०९०१३६ मा सम्पर्क गरिदिनुहुन ईप्रका उर्लाबारी मोरङले अनुरोध गरेको छ ।