गोरखामा नदिमा डुबेर सरिता गुरुङको मृत्यु २ जना बेपत्ता!

गोरखाको दरौंदी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन्।पालुङटार नगरपालिका १ मसानेठाँटीकी सरिता गुरुङको नदीमा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय’ गोरखाले जनाएको छ। सोही ठाउँका ११ बर्षिय अश्विन विश्वकर्मा र राजन श्रेष्ठ भने बेपत्ता छन्। उनी पौडी खेल्न दरौंदी नदी पुगेका थिए।

बे’पत्ता भएका बालकहरुको खोजी सुरु गरेको प्रहरी उपरीक्षक ‘भोला रावलले बताए। नदी धमिलो भएकोले बेपत्ता भएकाहरुको खोजीमा समस्या भइराखेको छ। किसानले आफ्नो उत्पादनको बजार भाउ नपाउँदा कहिले बारीमा डोजर लगाउनु पर्ने, कहिले गाई भैंसीलाई खुवाउनु पर्ने त कहिले सडकमा पोखेर विरोध जनाउनु पर्ने बाध्यता छ।

‘नेपाललाई कृषि प्रधान देश भनेपनि खेतीको कुनै मूल्य नभएपछि कुन चाहिँ कृषकलाई कृषि गर्न मन लाग्छ र?किसानले मूल्य नपाएका कारण कृषि उपजहरू खेतमै डोजर लगएर नास्ने, सडकमा फ्याल्न पर्ने दिन गएका छन्। किसानले ढुक्क भएर खेती गर्न सक्नेछन्।नेपालका तरकारीहरू पहिलो पटक विदेश निर्यात भइरहेका छन्।‘अलसमन इन्टरनेशनल नेपाल’ कम्पनीले नेपालमा उत्पादन भएका तरकारीहरू कतार निर्यात गर्दै आएको छ’।

कम्पनीले १ जनवरी अर्थात् पुस १७ ‘गतेदेखि कतारमा तरकारी निर्यात गर्दै आएको कम्पनीका प्रोजेक्ट म्यानेजर कल्याण घिमिरेले बताए।हामीले तरकारी २०१८ देखि नै निर्यात गर्न थालेका थियौं, तर २०१९ जनवरी १ देखि चाहिँ निरन्तर पठाउँदै आएका छौँ’, उनले सेतोपाटीसँग भने।उनका अनुसार कम्पनीले हप्ताको दुईचोटी आइतबार र बुधबार अर्डर बमोजिम तरकारी कतार पठाउँदै आएको छ।

नेपालमा उत्पादन भएको गुन्द्रुक, ऐलोभेरा, तितेकरेला, भिण्डी, गाँजर, लौका, फर्सी, काउली, बन्दा, गोल्भेडा लगायतका अन्य तरकारी कम्पनीले निर्यात गर्दै आएको छकम्पनीले सुरुका दिनमा रायो, धनीयाँ, निउरो लगायतका साग सब्जी पनि पठाउने गरेको थियो तर यी सागसब्जी पठाउँदा कुहिने समस्या भएकाले पठाउन छोडेको उनी बताउँछन्’।

निर्यातका सुरुवाति दिनमा कालिमाटी बजारबाट तरकारी किनेर पठाउने गरे पनि त्यहाँको तरकारी महङ्गो हुनुका साथै विचौलियाका कारण किसानले मूल्य नपाउने देखेपछि आफै किसानको घर घरमा पुगेर तरकारी सङ्कलन गर्न थालेको उनको भनाइ छ।पहिला त कालिमाटीबाट नै तरकारी किन्थ्यौँ। त्यहाँ धेरै महँगो किनेर पनि किसानले मूल्य नपाएको देखेपछि हामीले प्रत्यक्ष किसानसँगै तरकारी किन्न थाल्यौँ’, उनले भने।उनका अनुसार अहिले उनीहरूले पाँचखाल, थानकोट, सिन्धुली र दहचोकबाट तरकारी ल्याइरहेका छन्’।

त्यो बाहेक नपुगेको अवस्थामा शहकारी र कालिमाटीबाट पनि तरकारी किन्ने गरेको उनी बताउँछन्।उनका अनुसार’ यहाँबाट गएको तरकारी कतारका ‘व्यापारिक मल’मा बेचिँदै आएको छ। दक्षिण एसियाली मुलुकका नागरिक यसका प्रमुख ग्राहक हुन्। एक चोटीमा ३,४ लाख बराबरको १५ सय केजी तरकारी निर्यात हुँदै आएको छ।उनी यसबाट आफूलाई राम्रै आम्दानी भएको बताउँछन्।’

प्रकाशित मिति July 2, 2019
Loading...