गरीखाने हात गुमाएकी चेलीलाई मेयरले रेण दाहालले ३५०० सहयोग दिँदा झन पीडा थपीदियो, रुँदै मिडियामा आईन (भिडियो सहित)

मलाई लोग्नेले घरबाट निकाल्यो, भाडा माझेर खाने हात पनि ट्रकले किच्यो, म बेसाहारा भए, बिमला बिकलाई पर्नु दु:ख परेको छ  घरमा सधै लोग्नेले पिट्ने खान नदिने र अर्कीसँग लागे पछी घरका बाकी परिवारले पनि वास्ता नगरे पछी उनकी दिदी अनु लोहनिले बहिनिको ज्यान जोगाउन अफु सँग लागिन तर केहि समय पछी नै चितवनमा सडक दुर्घाटना भयो’।

कारले ठक्कर दियो अनि ट्रकले हात किच्यो तर प्रहरिले वास्ता गरेन बरु झान दुख दियो।धेरै धाएर चितवनको मेयर रेनु दाहाल सँग कुरा भयो तर उनले पैतिस सय रुपैया दिएर हामीले सक्ने यहिनै हो भनेर हातमा थमाइ दिइन’ ।

पीडित बिमला बिकसँग गरिएको द्खद कुराकानी हेर्नुहोस-: 

प्रकाशित मिति July 1, 2019
Loading...