लामखुट्टेले कस्ता मानिसहरू बढी आक्रमण गर्छ त,जानकारी लिनुहाेस्! शेयर गरिदिनुहाेला!

लामखुट्टेले कस्ता मानिसहरू बढी आक्रमण गर्छ त,जानकारी लिनुहाेस् ।

एउटा यस्ताे परजीवी हाे लामखुट्टे जसले अरुको रगत चुसेरै आफ्नो ज्यान पालि गुजारा गर्ने गर्दछ। सन्सार भरिका मान्छेहरु लामखुट्टेकाे टाेकाई बाट बच्ने उपायकाे खाेजिमा रहेने गर्दछन्।

लामखुट्टेले कस्ता मानिसलाई टोक्ने गर्दछ त ! धेरै मानिसहरुलाई जान्ने चाहाना हुन सक्छ।विभिन्न जर्नलमा प्रकाशित एक अध्ययन अनुसार लामखुट्टेले यस्ता मानिसहरूलाई बढी टाेक्ने गर्दछ।

१.रक्त समूह ‘ओ’ भएकालाई:-ओ समूहका मानिसलाई अन्य रक्त समूहका मानिसको तुलनामा बढी टोक्छ । लामखुट्टेलाई ओ पछि ए, बी र अन्त्यमा एबी रक्त समूह मन पर्छ।

२.गर्भवतीलाई:-महिलाहरुलाई लामखुट्टेले पुरुषको तुलनामा कम टोक्छ गर्दछ। त्यसमध्ये बालिका र वयष्क महिलाको तुलनामा गर्भवती महिलाहरुलाई लामखुट्टेले बढी टोक्ने गर्छ। बढी ऊर्जा खर्चिने मानिसमा बढी लामखुट्टे आकर्षित हुने अध्ययनले देखाएको छ।

३.शरीरमा लामखुट्टेको म्याग्नेट भएका:-त्यसैगरी ‘मस्क्युटो म्यागनेट जिन’ भएको मानिसलाई लामखुट्टेले बढी टाेक्ने गर्दछ। मानिसमा हुने ह्युमन ल्युकोसाइट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आकर्षित गरिरहेकाे हुन्छ।

जानकारिका लागि शेयर गरिदिनुहाेला।

प्रकाशित मिति June 29, 2019
Loading...