सवारी सधान किन्दै हुनुहुन्छ ? यहाँ पाईंदै छ ४५ हजारमा अपाचे बाइक र ९५ हजारमा कार!

काठमाडौं-: सरकारले भन्सार छली गरेर ल्याइएका मोटर साइकल सहितका अन्य सवारी साधन लिलामी गर्न लागेको सुचना जारी गरेको छ । सुनसरी भन्सार कार्यालयले ८० वटा सवारी साधन लिलामी गर्न सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

भन्सार छलि ल्याइएका विभिन्न सवारी साधनमा विभिन्न ब्रान्डका मोटरसाइकल, कार, सफारी, भ्यान तथा ट्याक्टर समेत छन् । ती मध्ये कुनै कवाडी छन् भने कुनै दर्ता भएर सञ्चालनमा आउन सक्ने अवस्थाका छन् । यस्तो छ सुचना

प्रकाशित मिति June 29, 2019
Loading...