Prakash Saput & Sunil Giri Live In UAE(चर्चित गायक प्रकाश सपुत र गायक सुनिल गिरि युएइ आउदै)

केशब कटुवाल , दुबई – दुबाई नेपाली रक्सले फेरी सांगीतिक कर्यक्रम गर्दै । नेपाल बाट ख्याति प्राप्त कलाकारहरु निम्त्याएर कार्यक्रम आयोजना गर्ने आयोजकको रुपमा पर्छ दुबाई नेपाली रक्स भने यस कार्यक्रमको लागि अहिले का निकै चर्चित गलबन्दि गायक प्रकाश सपुत“को होला त्यो म सँग आँखा जुदाउने” चर्चित गायक सुनिल गिरि युएइ आउदै छन् ।गायक दोय चर्चित मात्र छैनन् सारा नेपालीको प्रिय पनि बनेका छन् अब परदेशी हामी युएइ बासी नेपालीले सगै बसेर गाउने र नाच्ने अवसर प्रदान गर्दै छौ ।चर्चित गायक दोय सगै यमन गुरुङ,अध्याया ब्याण्ड,अमृता लक्सन, डिजे सन्तोष, डिजे KNOD र सरु राइको पनि प्रस्तुति रहने छ ।

यो प्रोगाम ४ जुलाई बिहिबार अबुधाबीको TRYP HOTEL मा बेलुकाको ८ बजे बटा बिहान को ३ बजे सम्म हुने छ भने ५ जुलाई दुबईको ASTORIA HOTEL होटेलमा रहेको Club Everest मा दिउसोको ३ बजे बाट रतिको १० बजे सम्म चल्ने यसै प्रोगामका आयोजक यमन गुरुङले हामी लाई जानकारी गराउनु भो ।

नेपाली चर्चित ब्याण्ड देखि चर्चित कलाकारहरुलाई युएइमा रहेका नेपालीहरु माझ प्रस्तुत हुन सहज वातावारण मिलाउने र कलाकारहरुलाइ आफ्नो प्रस्तुति प्रदेशमा रहेका आफ्ना श्रोता सम्म पुराउने माध्यम बनेका छन् यमन गुरुङ र Dubai Nepali Rocks Proudly Presents उहाहरु कै मुख्य आयोजक रहेको छ भने उक्त कार्यक्रम सहभागि बनि आफ्नो हप्ताभरि को थकान मिठो मिठो गीतले मेटाउनु हुने छ भन्ने ठानेका छौ र साथै अरु कलाकारहरुको प्रस्तुतिमा भरपुर मनोरंजन लिदै यो छुट्टी अविश मरणीय हुने छ भने अपेक्षा राखेको छौ ।

टिकटको लागि सम्पर्क नम्बरहरु -: Dubai 

  1. Nima Sherpa – 056-8935753
  2. Yaman Gurung – 050-3954373/054 362 7148

टिकटको लागि सम्पर्क नम्बरहरु -: Abu Dhabi 

  1. Nima Sherpa – 056-8935753
  2. Bikky – 050-7047567
  3. Raju 056-7738573

प्रकाशित मिति June 28, 2019
Loading...