कु ट पि ट गरेको भन्दै पल शाह वि’रु’द्ध प्रहरीमा उजुरी,यसो भन्छन पल (भिडियो)

नायक पल शाह वि’रु’द्ध प्रहरीमा उजुरी परेको छ। कु ट पि ट गरेको भन्दै उजुरी परेपछि प्रहरीले पललाई छलफलका लागि शुक्रबार उपस्थित हुन भनेको छ। चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दु र्व्यव हा र र कु ट पि ट गरेको भन्दै पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । गीतको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आ क्र मण गरेको अरुण प्रधानको भनाइ छ’ ।

पलले होटल ज्वाई खानामा रहेका बेला ८-१० जनाको टोली नै बोलाएको प्रधानले बताए ।कार्यक्रमका विषयमा छलफल गर्दा उनले दु व्र्य वहा र गरे, प्रधानले भने, ‘त्यहीँबाट ८-१० जना केटाहरु बोलाए, उनीहरुले मलाई चिनेका कारण पछि हटे । शाहको निर्देशनमा जोसीले आ क्र मण गरे’ ।

तेस्तै, केही समय अगाडि आफूले घर किन्न लागेको बताएका थिए’ । तर, अब भने बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेको उनले बताएका छन् । पलले भने अब आफै घर बनाउने तयारीमा छु । इन्जिनियरहरुसँग बसेर घरको डिजाइन निकालेपछि काम सुरु गर्छु ‘।

पलले घर बनाइसकेपछि मात्र बिहे गर्ने बताए । भने फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनुभएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ’ । घर बनाइसकेपछि बिहे गर्ने योजना छ । यसका लागि केही बर्ष लाग्छ होला ‘।

पलको नाम म्यूजिक भिडियोमा काम गरिरहेका केही मोडलहरुसँग पनि जोडिने गरेको छ ।’ पछिल्लो समय उनको नाम मोडल गरिमा शर्मासँग जोडिएको छ । गरिमासँगको प्रेम चर्चाको बिषयमा पलले भने‘हामीविच प्रेम सम्बन्ध छैन । हामी एक अर्कालाई सम्मान गर्छौ’ । दुबैले राम्रो काम गरेपछि दर्शकले केमेष्ट्री मन पराउनु स्वभाविक नै हो ‘।

’ भिडियो हेरौ: यस्तो छ पल शाहको बयान

प्रकाशित मिति February 26, 2021
Loading...