विषादि परीक्षणको व्यवस्थाले भन्सारमै रोकियो तरकारी र फलफूल!

१२ असार, विराटनगर -: जीवनाशक विषादी जाँचपास नहुँदा भारत र तेस्रो मुलुलकबाट आएको फलफुल तथा हरियो तरकारी विराटनगरको रानी भन्सार नाकामौ रोकिएका छन् ।

सरकारले विषादी परीक्षण गरी खानयोग्य रहेको प्रमाणित भएपछि मात्र आयात गर्न पाइने व्यवस्था गरेपछि विषादी परीक्षण नगरी भारत तथा तेस्रो देशबाट ल्याइएका तरकारी र फलफुल सीमामा रोकिएका हुन् ‘।

प्रकाशित मिति June 27, 2019
Loading...