रोमान्टिक गीत “थाहा छ मलाई”को म्युजिक भिडियो सार्वजनिक

बिनिता राया, दुबई युएइ -: नेपाली गीत संगीतले निकै फट्को मारेको छ आज भोलि कोरोनाको कहरले’ फिल्म क्षेत्र प्रभावित हुदा नेपाली ‘म्युजिक भिडियो भने आज भोलि तिब्र गतिले निर्माण हुन थालेका छन् यो एउटा सकारात्मक पाटो पनि हो नेपाली सुगम संगीतमा’।

आज निकै मिठो गीत”थाहा छ मलाई “को म्युजिकको भिडियो सार्वजनिक भएको छ। केशब कटुवाल को सब्दमा’ चर्चित गायिका मेलिना राइ र मुकेश कटुवालको स्वरमा रहेको उक्त गीतको संगीत चर्चित संगीतकार बिनय कार्की र संगीत संयोजन पनि उहाकै रहेको छ भने भिडियोको निर्देशन चर्चित गायक तथा निर्देसक ताराबिर पाण्डेको रहेको छ’।

उक्त गीतको भिडियोमा नवराज पाण्डे र रोशनी राज भण्डारीको निकै राम्रो रोमान्टिक अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन मुहा सिङ्ग थापा मगरले गर्नु भएको छ ‘भने भिडियोको सम्पादन कार्य पनि उहाकै रहने छ’। भिडियोको बजार ब्याबस्थापन हाइलाइट नेपालले गरेको छ’ |

बाँकि भिडियो मा हेरौ

प्रकाशित मिति February 18, 2021
Loading...