बाँया हात भाँचिएकाको दाँया हातमा प्लाष्टर : भनसुन र आरक्षण कोटामा डाक्टर नियुक्तिको परिणाम

काठमाडौं -:  अस्पतालमा गएपछि नयाँ जीवन पाइन्छ भन्ने धेरैको बुझाई हुन्छ । तर त्यहाँ भएको चिकित्सकको सानो गल्तीले पनि ठुलो समस्या निम्त्याउन सक्छ । नेपाल, भारत, पाकिस्तानजस्ता देशहरुमा यो समस्या हुने गर्दछ । पेट दुखेको बिरामीको टाउकोको उपचार गर्ने हात भाँचिएको बिरामीको कानको उपचार गर्नेसम्मका गम्भीर गल्ती भइरहेका हुन्छन् । योग्यताका आधारमा भन्दा पनि आरक्षण र भनसुनका आधारमा डाक्टर भएकाहरुले गर्ने यो नै गम्भीर खालको प्रकृति हो । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भइरहेको यो व्यवहारले जनतामा निराशा छाएको जस्तो देखिएको छ । यस्तै गम्भीर घटना नेपालसँग सीमा जोडिएको बिहार राज्यमा देखिएको छ । बिहारको अस्पतालमा गम्भीर लापरवाहीको घटना बाहिर आएको हो ।

View image on TwitterView image on TwitterView image on Twitter

ANI

@ANI

Bihar: A boy, Faizan’s right hand was plastered at Darbhanga Medical College & Hospital (DMCH) instead of his left hand which has a fracture. His mother says,”this is utter negligence. We were not even provided a single tablet by hospital. Investigation should be done.” (June 25)

प्रकाशित मिति June 26, 2019
Loading...