कृष्ण अर्यालको देउडा गीत “क्या चिसो पानी कर्णालीका” सार्वजनिक भिडियो सहित

केशब कटुवाल, युएइ दुबई – आज भोलि नेपाली गीतसंगीतले नेपाली बजार निकै तातेको छ र दिनानु दिन नेपाली गीतसंगीतको बजार नि बिस्तार हुदै गएको पाहिन्छ । बिभिन ठाउँको भाका या नेपाली पश्चिमको देउडा भाकाहरु ले दर्सक श्रोताहरु को मन छोएको पाहिन्छ भने आफ्नो मौलिक भाषा र भाकाहरुको आज भोलि अलि ब्यबसायिक बन्दै गएका हुन् कि भने लाग्ने गर्छ । कृष्ण अर्यालको पश्चिमको देउडा भाका समेटिएको देउता गीत “क्या चिसो पानी कर्णालीका” सार्वजनिक भएको छ ।

उक्त गीतमा कृष्ण अर्यालको शब्द ,संगीत र स्वरमा सजिएको छ भने संगीत संयोजन जुजु गुरुङले गर्नु भएको छ । भिडियोलाइ प्रेम भण्डारीले निर्देशन गर्नु भएको छ भने छायांकन र सम्पादन मिराज अर्यालले गर्नु भएको छ उक्त गीतको भिडियोमा कलाकारहरु आसिस अर्याल,नमिता चाम्लीङ राई सगै कोरसको राम्दो डान्स हेर्न पाहिन्छ । गीतको भिडियो लाइ 3 Star Dance Crew को च्यानल बाट बजार व्यवस्थापन गरिएको छ ।

बाँकि भिडियो मा हेरम

प्रकाशित मिति June 26, 2019
Loading...