प्रचण्ड-नेपाल समूहको जुलुसले काठमाडौंका सबै सडकमा जाम

अधिकांश सडक ट्राफिक जामले अस्त’व्यस्त बनेका छन्´। नेपाल कम्यु’निष्ट पार्टी प्रचण्ड-नेपाल समूहको वि’रोधसभा तथा श’क्ति प्रदर्शनका लागि निस्किएका जु’लुसका कारण ट्रा’फिक व्यवस्थापन अस्त’व्यस्त बनेको हो´।

राजधानीका एक दर्जन ठाउँबाट जुलु’स निस्किएका छन्।काठमाडौं, भक्तपुर र ललितपुरबाट ठूलो संख्यामा नेकपा कार्यकर्ता भृकुटीमण्डपतिर एकीकृत भइरहेका छन्´।

माइतीघर, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, कोटेश्वरलगायत ठाउँबाट जु’लुस निस्किरहेका छन्। ती जुलु’सका कारण मुख्य तथा भित्री सडकहरू अस्त’व्यस्त बनेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ´।

‘भित्री कोर एरियाका सबै सडक अस्त’व्यस्त छन्,’ महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने,मुख्य सडकमा जाम ठूलो छ, रिङरोडमा पनि असर परेको छ।बिहानैदेखि ट्राफिक प्रहरीलाई सडकमा उतारे पनि जुलु’सका कारण जाम नियन्त्रण गर्न नसकिएको अधिकारीले बताए´।

नेकपा प्रचण्ड-नेपाल समूहले आज भृकुटीमण्डपमा वि’रोधसभा गर्दैछ। प्रधानमन्त्रीले गैरसं’वैधानिक रूपमा प्रतिनि’धिसभा विघ’टन गरेपछि त्यसको वि’रोधमा प्रचण्ड-नेपाल समूहले विरो’धसभा गर्न लागेको हो´।

 

प्रकाशित मिति January 22, 2021
Loading...