एउटा यस्तो मन्दिर जुन आफैँ खुल्छ र आफैँ बन्द हुन्छ ॐ लेखि एक सेयर गर्नुहोस लाभ मिल्ने छ ।

एजेन्सी। संसारमा धेरै चिजहरु अझै रहस्यकै गर्भमा छन् । आज हामी तपाईलाई एक अनौठो रहस्यका बारेमा जानकारी दिनेछौँ ´।

भारतको वृन्दावनस्थित भगवान श्रीकृष्ण मन्दिरको बारेमा तपाइँलाई थाहा नहुन सक्छ´ । यो मन्दिर कुनै चमत्कारी भन्दा कम छैन । यो अनौठो मन्दिर निधिवनमा रहेको छ । यो मन्दिर आफैँ बन्द हुन्छ र आफैँ खुल्छ ´।

मन्दिरमा बिहान प्रत्येक दिन पूजा तथा आरधना गरिन्छ । पुजारीका अनुसार मन्दिरमा हरेक बिहान भगवान श्रीकृष्ण शयन गर्न आउँछन् ´। त्यहाँ बिस्तारा पनि लगाइएको हुन्छ ।´

बिस्तरामा गद्दा र तन्नाहरु बिच्छ्याईएको हुन्छ । बिहान जब मन्दिर खुल्छ तब त्यहाँ कोही सुत्न आएको भान हुन्छ । साथै मन्दिरमा हरेक दिन मक्खन र मिश्रीको प्रसाद बाँडिन्छ´ ।

त्यहाँ मान्यताका अनुसार तानसेनका गुरु सन्त हरिदासले आफ्नो भजनद्वारा राधा र श्रीकृष्णलाई साक्षात प्रकट गरेका थिए ´।एजेन्सीको सहयोगमा

प्रकाशित मिति January 15, 2021
Loading...