भिडियोमा प्रकाश सपुत र सुजता भट्टको निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ
गायक अमृत रेगमी र सम्झना भण्डारीको जहाजैमा चढेर बोलको तीज गीत सार्वजनिक भएको छ । गायक अमृत रेगमीको नै शब्द रहेको उक्त गीतमा प्रेम सापकोटा सोनुको शब्द रहेको छ भने केश्व बडुको एरेंज रहेको छ। प्रकाश सपुत र सुजता भट्टको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायाँकन गरेका हुन् । गीतको भिडियोमा प्रकाश सपुत र सुजता भट्टको निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ ।
स्मृति तिमिलसिना गुरुआमाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रकाश धमलाले संपादन गरेका हुन् । उक्त गीतको भिडियो दुर्गा पौडेलले छायाँकन गरेका हुन् ।
भिडियो हेरौ।
प्रकाशित मिति June 25, 2019
Loading...