काठमाडौं -: परीक्षा नियन्त्रण कार्यालयले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन गर्न लागेको छ ।
न’तिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै कार्यालयले नतिजा विवरण कसरी हेर्ने भनी सूचनासमेत जारी गरिसकेको’ छ ‘।
‘कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता हर्ने सकिने जानकारी गराएको छ’ ।
‘२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए’।
प्रकाशित मिति June 25, 2019
Loading...