सन्दीप लामिछानेलाई कोरोना संक्रमण

एजेन्सी-: नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।कोरोना संक्रमण पुष्टि भएपछि आफू सेल्फ आईसोलेनमा बसेको उनले बताएका छन् ।

धबारबाट कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको र आइसोलेसनमा रहेको उनले बताएका छन् ।छिट्टै स्वास्थ्यवस्था ठीक भएर मैदान फर्कने पनि उनले विश्वास लिएका छन् ।

प्रकाशित मिति November 28, 2020
Loading...