सुपा देउरालीको दर्शन गर्दै आज मंसिर ११ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

आज वि.सं.२०७७ साल मंसिर ११ गते, बिहीबार । सन् २०२० नोभेम्बर २६ तारिख। नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । द्वादशी तिथि । चन्द्रमा मीन राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः३४ मिनेट र सूर्यास्त बेलुकी ५ः६ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कृषिमा नाफा मिल्नेछ । व्यापारमा फाईदा हुनेछ । महिला मित्रको साथ पाईनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । ठुलाबडाको साथ मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  प्रतिष्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला पनि जीत हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धन सम्पत्तिको कारोवार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ । विसन्चोले सताउनेछ. ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  दाजुभाइमा प्रेम बढ्नेछ । नया ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रियजन भेटघाटमा दिन बित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा समय जानेछ ।

प्रकाशित मिति November 26, 2020
Loading...