ज्या’नको बा’जि राखेर पुस्तौंदेखि सिमारक्षा गर्दै आएका यी मधेसी (नेपाली) हरु !

जनकपुरधाम‘मधेसीलाई भारतीय देख्ने कुण्ठा आजदेखि ह’टाइदिनुस्। अब राष्ट्र’घातीको पहिचान हुनुपर्छ।मधेसी भनेपछि राष्ट्रियतामा शं’का गर्ने रु नश्लीय चिन्तन बोकेकाहरू हटाइदेऊ,प्रत्येक मधेसी सेना भएर सीमाको रक्षा गरेको छ ।

समाजवादी जनता दलका नेता राजेन्द्र महतोले शनिबार संसद्मा दिएको यस भाषणले देशभर वाहवाही पायो। संसद्ले नयाँ नक्सासहितको संविधान संशोधन पारित गर्नुअघिको छलफलमा नेता महतोले दिएको मन्तव्यले सिंगो देशलाई तरंगित ग-यो

 

प्रकाशित मिति October 25, 2020
Loading...