आज  आइतबारको राशिफल सगै ॐ लेखेर  एक सेयर गरौ  सोचेको पुरा हुने  छ!

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्नेछ । सावधान रहनु होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने ुसमय छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला ।

प्रकाशित मिति June 23, 2019
Loading...