मुकेश कटुवालको र अन्जान किरातीको “एउटी सुन्दरी” सार्वजनिक (भिडियो सहित)

केशब कटुवाल, युएइ – उदयपुर बेल्टारमा जन्मिएका युबा गायक मुकेश कटुवाल र गीतकार अन्जान किरातीको “एउटी सुन्दरी” गीत सार्वजनिक भएको छ । जसमा घुम्दै र फिर्दै गर्दा बेल्टारआ भेटिएकी एउटी सुन्दरी केटिको बयान गरिएको छ ।

मुकेश कटुवाल अहिले निकै ब्यस्थ पनि छन् र आफ्नो सांगीतिक यात्रा सुखमय नै तह गरको देख्न सकिन्छ हाल परदेशमा भए नि नेपाली गीतसंगीत लाइ निकै माया गर्छन र तेस्को परदेश बाट भएनी संरक्षण गर्दै आएका छन् हुन यस गीतका गीतकार नि परदेशमा नै बस्नु हुच्न्न परदेशमा बसेर नि आफ्नो गाउँ ठाउँ सम्झेर येति मिठो गीत लेख्नु भएको छ ।
उक्त गीतमा मुकेश कटुवाल को भोकल, अनि अहिलेका चर्चित संगीतकार बिनय केटुको संगीत साथै संगीत संयोजनमा तयार भएको छ भने यस गीतको शब्द अन्जान किरातीको रहेको छ । यस गीतको बजार व्यवस्था पन दि एबी प्रिजेन्टले गरेको छ ।

अरु बाकी भिडियोमा हेरम

प्रकाशित मिति May 16, 2019
Loading...