टिकटक क्विन रेष्मा घिमिरे र लोकप्रिय गायिका देविका बन्दनाको” माया घटेन”मा टेकेन्द्रको उत्कृष्ट निर्देशन (भिडियो सहित)

केशब कटुवाल दुबई-  अहिले नेपाली सांगीतिक गजतमा राम्रो निर्देशकको सुचिमा पर्न सफल निर्देशक टेकेन्द्र शाहको निर्देशनमा र लोकप्रिय गायिका देविका बन्दनाको नयाँ गीत “माया घटेन” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतको भिडियोमा देविकाले टिकटक क्विनको नामले परिचित रेष्मा घिमिरेलाई अभिनय गराएकी छिन् । रेष्माको आकर्षक नृत्य र अभिनयले गीतमा थप रौनक भरिएको छ ।

माया घटेनमा चर्चित संगीतकार तथा गीतकार दिपक शर्माको सब्द संगीत रहेको छ भने यस भिडियोलाई अहिलेका चर्चित निर्देश टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका छन् । त्यस्तै यस गीतको संगीत संयोजन राजन इशानले गरेका छन् ।भिडियोको कोरियोग्राफी सन्तोष राजवाहकले गरेका हुन । आफुले यो गीतलाई अन्य गीत भन्दा अझ बढि मेहिनत गरेकोले श्रोता दर्शकको मन जित्न सफल हुने कुरामा गायिक देविका ढुक्क रहेको बताउँछिन् भने यस भिडियोका निर्देशन पनि धेरै मेहनत गरेको बताउछन |

बाँकि भिडियो मा हेरम

प्रकाशित मिति June 21, 2019
Loading...