उपसचिव सञ्जेललाई दुरब्यवहार गर्ने कर्मचारीहरूलाई मुद्दा,कस्तो कारबाही होला त ?

विराटनगर -:  श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कु,ट,पि,ट गरेको आरोपमा पक्राउ परेका जना महिला कर्मचारीहरूलाई म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ ।आफ्नै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले शनिबार ११ बजे भ्रष्टाचार विरोधी अभियान्ता सञ्जेललाई कु,ट, पि,ट गरेका थिए’।

सञ्जेललाई कु,ट,पि,ट गरेको आरोपमा पक्राउ परेका कार्यालय सहयोगीहरु नेत्रकुमारी भट्टराई र मेनुका कोइरालालाई जिल्ला प्रशान कार्यालय मोरङमा ‘अ,भ द्र व्य,व हारको मुद्दा’ मा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । घटनामा मिलापत्र गर्न सञ्जेलले अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चल्ने भएको हो ।शनिबार साँझसम्म दुबै पक्षबीच मोरङ प्रहरी कार्यालयमा छलफल भएको थियो । सञ्जेलले आफूमाथि कु,ट,पि,ट गर्नेलाई कानूनी कारबाही हुनुपर्ने अडान राखेपछि प्रहरीले कार्वाहीको प्रक्रिया अगाडि बढाएको हो’ ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पक्राउ परेका दुई जनालाई अ,भ ,द्र मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरिएको जानकारी दिए ।सञ्जेललाई कु,ट,पि,ट गर्ने दुवै जना कर्मचारी करारमा नियुक्त भएका कार्यालय सहयोगी हुन् । सञ्जेलले सहन नसक्ने गरि अ,पशब्द बोलेर दु,व्र्य वहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मा नै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउँदै कु,ट,पि,ट गरेका थिए’ ।

प्रकाशित मिति August 2, 2020
Loading...